मंगलबार , अषोज २७, २०८३

अफ्रिकी कप अफ नेसन्स फुटबल अन्तर्गत आयोजक क्यामरुनको कोमोरोजसँगको प्रतिष्पर्धा हेर्ने भीडमा किचिंदा ६ जनाको मृत्यु भएको छ । गएराति भएको खेल हेर्न जानेहरु स्टेडियम बाहिर भीड गर्दा किचिदा उक्त घटना भएको हो

आयोजकले सयौं घाइते भएको पुष्टि गरेका छन् । केटाकेटी बेहोस भएका थिए ।

६० हजार क्षमताको रङ्गशालामा ५० हजारलाई मात्र प्रवेश दिइने भएपछि निकै कडा चेकजाँच भएको थियो । त्यस क्रममा मानिसहरुको भीडमा किचिदा घटना भएको थियो ।

घटनाका बाबजुद प्रतिष्पर्धा भएको थियो । क्यामरुनले कोमरोजलाई २-१ ले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP