शुक्रबार , भाद्र १२, २०८३

नेपालमा थप २८ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियण्ट भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितमध्ये पछिल्लोपटक ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियण्ट पुष्टि भएको जानकारी दिएको छ।
यस्तै चार जनामा डेल्टा भेरियण्टको संक्रमण देखिएको मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए।
यसले डेल्टा भेरियण्टलाई नेपालमा पनि ओमिक्रोनले विस्थापित गर्दै गएको देखाएको भन्दै उनले सतर्कता अपनाउन आग्रह गरे।

गत २४ घण्टामा गरिएको परीक्षणबाट नेपालमा थप छ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP