शनिबार , भाद्र १३, २०८३

यमनको एउटा कारागारमा भएको हवाई हमलामा कम्तीमा १०० जनाको मृत्यु भएको छ । साउदी नेतृत्वको गठबन्धन फौजले गरेको आक्रमणमा अन्य थुप्रै घाइते भएका छन् ।

बिहान सबेरै लडाकु समूह हुथी मुभमेन्टको बलियो पकड रहेको सादा सहरमा आक्रमण गर्ने क्रममा यो घटना भएको हो । साउदी गठबन्धनका सदस्यमध्ये एक संयुक्त अरब इमिरेट्समा हुथी समूहद्वारा भएको एक शक्तिशाली बम आक्रमणको प्रत्युत्तरमा गठबन्धन फौजले यसरी लगातार बमबारी गरेको हो ।
सन् २०१५ देखि अरब मुलुकहरूको नेतृत्व गर्दै साउदी अरेबियाले यमनमा लडाकुहरूविरुद्ध आक्रमण गर्दै आएको छ ।

अहिलेसम्म यस युद्धमा दस हजार भन्दा बालबालिकासहित लाखौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने अन्य लाखौँ व्यक्ति विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP