मंगलबार , अषोज २७, २०८३

आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गतका खेल तालिका सार्वजनिक भएको छ । समूह ‘ए’ अन्तर्गतको ग्रुप टूमा रहेको नेपाल र ओमानबीच पहिलो खेल फेब्रुअरी १८ तारिखमा हुनेछ । उक्त खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

यो समूहमा आयोजक ओमानसहित, नेपाल, क्यानडा र फिलिपिन्स रहेका छन् । नेपालले दोस्रो खेल फिलिपिन्ससँग खेल्नेछ । उक्त खेल फेब्रुअरी १९ मा अल अमेरात क्रिकेट ग्राउन्डमा हुनेछ ।तेस्रो खेलमा नेपालको भेट क्यानाडाविरुद्ध हुनेछ । उक्त खेल भने ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा हुन्छ ।

समूह ए को ग्रुप २ मा भने युएई, बहराईन, आयरल्यान्ड र जर्मनी छन् । समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

सेमफाइनलका खेल फेब्रुअरी २२ मा हुने र फाइनल २४ तारिखमा हुने खेल तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP