मंगलबार , अषोज २७, २०८३

दक्षिण अफ्रिकासँगको सिरिजमा शर्मनाक हारपछि विराट कोहलीले टेस्टबाट कप्तानी छोडिदिएका छन्।

विराट कोहलीले एक विज्ञप्ति निकालेर यसबारेको जानकारी दिएका हुन्।

उनले शनिवार साँझ एक विज्ञप्ति निकालेर आफूले हरेक कुरामा १२० प्रतिशत योगदान दिन चाहेको बताउँदै यदि त्यसो नभएमा गलत हुने तर्क गरेका छन्।

उनले दक्षिण अफ्रिकासँग पराजयसँगै आफ्नो टीमसँग कदापि बेइमानी नगर्ने बताउँदै कप्तानबाट राजीनामा दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP