मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियामा एकैदिनमा डेढ लाख हाराहारीमा कोरोना देखिएको छ । कोभिड महामारीपछिको अहिलेसम्मकै उच्च एक लाख ४७ हजारमा कोरोना देखिएको हो ।

संक्रमितमध्ये ९२ हजार जना न्यु साउथ वेल्स (एनएसडब्लु) का छन् । कोभिडको नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको सख्ंया पनि दिनहुँ बढिरहेको छ । पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ ।

महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ । अस्ट्रेलियामा पछिल्लो लहरमा ५३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २२ जना एनएसडब्लुका छन् । तर ओमिक्रोनका कारण हुने मृत्युदर यसअघिको महामारीमाभन्दा न्यून रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP