मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यमा आइतवार सम्पन्न प्रवासी नेपालीहरूको एक भेलाले आविष्कार पाण्डेको नेतृत्वमा नेपाली जनप्रगतिशील मञ्चको १९ सदस्यीय क्विन्स्ल्याण्ड राज्यसमिति निर्वाचित गरेको छ । प्रवासी नेपालीको उक्त राज्यसमितिको उपाध्यक्षत्रयमा बाबु चालिसे, स्वीकृति केसी र विवेक ढकाल रहेका छन् । त्यसैगरी, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा पूर्ण परियार र कोषाध्यक्षमा प्रदीप राई निर्वाचित भएका छन् ।

राज्यसमितिका सदस्यहरूमा मोहन पन्त, वसन्त बानिया, हेमन्त न्यौपाने, विजयराज खनाल, सुस्मिता ढकाल, आयशा खनाल, विशाल श्रेष्ठ, आभाष पौडेल, सन्तोष पौडेल, सन्तोष ढकाल, सुसान्त सापकोटा, मनिष श्रेष्ठ र संयोग दाहाल ५न् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रवास समन्वय समितिकी सुनिता रेग्मी, राज्यसमितिका पूर्व अध्यक्ष राजु ढकाल, त्यसैगरी नवनिर्वाचित राज्य समितिका सल्लाहकार कृष्ण पौडेल, प्रमोद दवाडी र प्रकाश राई र ओभरसिज नेपाली फोरमका विवेक अर्याल र रमेश पाण्डेले शुभकामना तथा बधाइ मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP