शनिबार , भाद्र १३, २०८३

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय ३५ जनामा कोरोना भाइरसको देखिएकाे जनाएको छ ।

आज दुई सय १२ जना निको भए भने नेपालमा कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार नौ सय ५८ पुगेको छ । चार जना काेराेना सङ्क्रमितको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । हालसम्म ११ हजार पाँच सय ९४ जनाले ज्यान गुमाएसँगै नेपालमा चार हजार आठ सय ७९ जना सक्रिय सङ्क्रमित भएका छन् ।

नेपालमा कोरोना भाइरसविरुद्धको कम्तीमा पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख पुगेकाे छ । पछिल्लो २४ घण्टामा एक लाख ३९ हजार एक सय ५२ जनाले खोप लगाए । हाल कोरोनाविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४० लाख ३६ हजार ६ सय ६१ पुगेको छ । देशभर एक करोड तीन लाख ८४ हजार आठ सय ५१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP