शनिबार , बैसाख ६, २०८२

पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार अद्यावधिक विवरण सार्वजनिक गर्दै ८ हजार ८९७ जनामा परीक्षण गर्दा २४१ संक्रमित पुष्टि भएका जनाएको छ ।

बिहीवार देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको छ । कोरोना निको भएर थप २२८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

बिहीवारको विवरणअनुसार कोरोनाले थप मृत्यु भएन । बिहीवारको विवरणमा थप मृत्यु शून्य देखाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP