मंगलबार , अषोज २७, २०८३

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिशको आधारमा कोरोना भाइरस विरुद्धको खोपको ‘अतिरिक्त डोज’ दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समितिको सिफारिशको आधारमा निश्चित समुहमा खोपको अतिरिक्त डोज दिने निर्णय गरेको हो ।समितिले ६० वर्षभन्दा माथि र दिर्घरोग भएका व्यक्तिलाई अतिरिक्त डोज दिन सिफरिश गरे अनुसार नै डोज दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समयमा ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएको र खोप लगाउँदा पनि एन्टीबडी नबनेका व्यक्तिहरुलाई लक्षित गर्दै मन्त्रालयले अतिरिक्त डोज दिन लागेको हो ।

यसभित्र क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका व्यक्ति र ६० वर्ष माथिका बृद्धावृद्धाहरुलाई भेरोसेल, कोभिसिल्ड र अष्ट्राजेनिका खोप दिने तयारी सरकारले गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP