मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घन्टामा थप २६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५६६ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार थप २६० जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ११ हजार २६५ पुगेको छ। मंगलबार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। सोमबार कोरोनाबाट १ जनाले ज्यान गुमाएको थियो।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ४९ सय १० रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ लाख ८३ हजार २६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP