शनिबार , भाद्र १३, २०८३

फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुतारी नेपाल आएका छन् । उनी आज साँझ कतारबाट नेपाल आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

अल्मुतारीलाई एन्फाका तर्फबाट मधुसुदर उपाध्याय र प्रदेश सिंह राठोरले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

अल्मुतारी मलेशियामा भएको साफ च्याम्पियनशिपमा नेपालले फाइनल हारेपछि सिधै कतार गएका थिए । उनले कहिले नेपाल नफर्कने भनेका थिए । एन्फाले उनीसँग छलफल गरी मनाएको थियो ।

अल्मुतारी पटक पटक विवादमा आइरहन्छन् । तर, उनी नेपाली फुटबल प्रेमीमाझ लोकप्रीय छन् । यसकारण एन्फाले उनलाई पुनः फर्काएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP