मंगलबार , अषोज २७, २०८३

आज नेपालमा कोरोना भाइरसका २ सय ३६ जना संक्रमित थपिएका छन् । योसगै कुल संक्रमितको संख्या ९ लाख २२ हजार ४३३ पगुेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै, आज २ सय ७२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय १७ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी आज काठमाडौं उपत्यकामा १२५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP