मंगलबार , अषोज २७, २०८३

विश्वमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको समेत विश्वभर फैलिदै छ । दक्षिण अफ्रिाकाबाट सुरु भएको ओक्रिोन भाइरसले अहिले विश्वभर नै चुनौती दिइरहेको छ ।

बेलायतमा आक्रामक ढंगले ओमिक्रोन फैलिएको छ । जहाँ ओमिक्रोन भाइरसबाट एक जनाको मृत्यु भएको छ । बेलायतमा एक दिनमा ८८ हजार ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतका ११ राज्यमा ओमिक्रोन फैलिसकेको छ । भारतमा नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ८७ पुगेको भारतीय संचारमाध्यहरुमा समाचार छ । कोरोनाको नयाँ भेरियन्टलाई घातक भाइरसको रुपमा लिन थालिएको छ।

बेलायत पछि अ‍मेरिकामा पनि ओक्रिोनको संक्रमण बढेको छ । ओमिक्रोन भाइरसबाट बेलायत, अमेरिका जस्ता सम्पन्न मुलुकहरु समेत डराउन थालेका छन् । अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिने खतरा बढकाे चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP