मंगलबार , अषोज २७, २०८३

हैटिमा तेल बोकेको ट्याङकर विस्फोट हुँदा ५० जनाको मृत्यु भएको छ । व्यस्त शहरमा गुडिरहेको ट्याङकर एक्कासी विस्फोट भएको थियो ।

घटनामा दर्जन बढि घाईते भएका छन् । हैटिका प्रधानमंत्री एरियल हेनरीले हैतीयन शहरमा भएको उक्त घटनामा दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP