सोमबार , जेठ २७, २०८२

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्। उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएको भन्दै आपतकाल घोषणा गरेका हुन्।

उनले टेलिभिजनमा आफ्नो अभिव्यक्ति दिँदै भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘ओमिक्रोनको लहर तीव्ररुपमा आइरहेको भन्ने कुरामा कसैलाई शंका हुनु भएन।’ त्यसैले उनले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन्। उनले यही महिनाको अन्त्यसम्म वृद्धवृद्धाहरुलाई बुस्टर डोज लगाइसक्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP