बुधबार , बैसाख ३, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुल्चोक ६ लेन सडकको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार उपस्थित भएर सडकको शिलान्यास गरेका हुन् ।

समारोहमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले आजै अन्तर्राष्ट्रिय स्तरको सिटीहल पनि शिलान्यास गर्नेछन् ।

यसैबीच प्रधानमन्त्री ओलीको चितवन भ्रमणले प्रचण्ड माधव समूह सशंकित बनेको छ । उक्त समूहले जनसभालाई सम्बोधन गर्ने कार्यक्रमलाई लक्षित गरी टायर बालेर प्रदर्शन समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP