शनिबार , भाद्र १३, २०८३

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको अन्तिम संस्कार गरिएको छ। उनीसहित उनकी श्रीमती मधुलिका रावतको पनि अन्तिम संस्कार गरिएको छ। दिल्ली क्यान्टकव बरार स्क्वायरमा अन्तिम संस्कार गरिएको थियो। उनका छोरीहरुले अन्तिम संस्कार गरेका थिए।

अन्तिम संस्कारमा रक्षामन्त्री राजनाथ सिंह पनि सहभागी थिए। १७ तोपको सलामी दिँदै अन्तिम श्रदाञ्जली गरिएको थियो। भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा रावत, उनकी पत्नी र अन्य ११ जना सैनिक अधिकारीको मृत्यु भएको थियो।

त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीडीएस विपीन रावतको पार्थिव शरीरमा पुष्प अर्पण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP