मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ४ सय ८७ जनाको परीक्षण गर्दा २ सय ५९ जनामा संक्रमण पुष्टी भएको हो। त्यस्तै सोही अवधिमा ३ सय ३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ९ सय ९७ रहेको छ।

२४ घण्टाको अवधिमा संक्रमण भएका ३ जनाको मृत्यु भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ५ सय ५२ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP