मंगलबार , अषोज २७, २०८३

केवीए ग्लोवल प्रालिले भरतपुर फुटवल क्लवलाई स्पोन्सर गरेको छ । भरतपुरको लायन्सचोकमा रहेर अष्ट्रेलियाका लागि विद्यार्थी पठाउँदै आएको केवीए ग्लोबलले कर्पोरेट उत्तरदायित्व सम्झिएर खेल क्षेत्रको उन्नती र विकासका लागि स्पोन्सर गरेको सीइओ शम्भु कडेँलले बताए । केवीए ग्लोवलले अष्ट्रेलिया सहित क्यानडा,अमेरिका,यूके, न्युजिल्याण्डमा समेत विद्यार्थीलाई उच्च शिक्षाका लागि पठाउने गर्दछ ।

वार्षिक ८ लाख दिने सहमति पत्रमा हस्ताक्षर गरी आजबाट स्पोन्सर सुरु भएको हो । प्रालिका सीइओ सम्भु कडेँल, नेशनल म्यानेजर उत्तम सापकोटा,क्वलका अध्यक्ष लालसीङ गुरुङ, एन्फा चितवनका महासचिव रामहरी ढकाल लगायतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP