सोमबार , भाद्र १५, २०८३

सत्तारुढ दल नेपाली कांग्रेसलाई महाधिवेसनले छपक्कै छोपेको छ। पदाधिकारीको उम्मेद्वारीमा दाबेदारी धेरै छ तर यसलाई टुंग्याउन गाह्रो। संस्थापन इतरमा त अध्यक्षकै प्रत्यासी धेरैहुँदा मिलाउन धौधौ परेको छ। सहमतिका लागि सोमवार बैठक, मंगलवार बैठक, बुधवार बैठक। बैठक बस्दाबस्दा वाक्क भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भावुक भएर भनिदिए :मिलेर नगए मलाई पार्टीबाटै बिदा दिनुस्।

कि राजकाज, कि वनवास!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP