मंगलबार , असार २३, २०८३

विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु भएकाे छ । ४२ दिनसम्म चल्ने एसेसमा पाँच टेस्ट खेलिने छन् ।

अस्ट्रेलिया र इंग्ल्यान्डबीच हुने यो प्रतियोगितालाई भारत र पाकिस्तानबीच हुने खेल जस्तै सामरिक महत्वले हेरिन्छ । अस्ट्रेलिया टिमका नयाँ कप्तान प्याट कमिन्सका साथमा खेल्दैछ । सन् १८८२ यता एसेस सिरिजमा तीन सय ३९ पटक इंग्ल्यान्ड र अस्ट्रेलिया एक अर्का विरुद्ध खेलेका छन् । जसमा अस्ट्रलेलियाले एक सय ३६ पटक इंग्ल्यान्डलाई पराजित गरेको छ । इंग्ल्यान्डले एक सय आठ पटक जितेकाे छ भने ९१ खेल बराबरीमा सकिएको छ । एक सय ३७ वर्षे एसेस इतिहासमा ७१ सिरिज भएका छन् । जसमा ३३ पटक अस्ट्रेलियाले र ३२ पटक इंग्ल्यान्डले सिरिज जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP