शनिबार , जेठ २५, २०८२

बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफबीच ९ डिसेम्बरमा विवाह हुँदैछ। राजस्थानमा उनीहरुको विवाह ‘रोयल’ शैलीमा हुँदैछ। त्यसका लागि यी जोडी महिना दिनअघि देखि तयारी थालेका थिए।बलिउड हंगामाका अनुसार विवाहका लागि विक्की र कट्रिना दुवै राजस्थान पुगेका छन्। उनका पाहुनाहरु पनि राजस्थान पुग्ने क्रम जारी छ।

यसैबीच कट्रिनाको विवाहमा उनका पूर्वप्रेमिकासमेत रहेका सलमान खान जाने नजाने चर्चा लिरहेको छ। स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचार अनुसार विवाहमा सलमान खानका सबै परिवार सरिक हुँदैछ।

सलमान खान कट्रिनाका बहिनीको एकदमै नजिक रहेका भन्दै उनी विवाहमा सरिक हुने सम्भावना धेरै रहेको बताइएको छ। कट्रिना पनि सलमान खान परिवारसहित विवाहमा सहभागी भइदिए हुन्थ्यो भन्ने चाहन्छन्। कट्रिना र सलमान खानको परिवारबीच विगतदेखि नै राम्रो सम्बन्ध रहेकाले कट्रिनाको यस्तो चाहना रहेको बताइन्छ।

सलमान खान साँच्चिकै कट्रिनासँग विवाह गर्न चाहेको बताइन्छ। तर उनीहरुबीचको प्रेम भने सफल हु्न सकेन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP