सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको मतदान सकिएको छ । कुल मतदाता १६७० रहेको प्रदेशमा १६३१ मत खसेको छ ।

लुम्बिनीमा संस्थापन पक्षबाट भरतकुमार शाह र संस्थापन इतर पक्षबाट अमरसिंह पुनबीच प्रतिष्पर्धा छ । प्यानलसहित उम्मेदवार बनेका दुवैले चुनाव जित्ने दाबी गरेका छन् ।

जिल्ला सभापतिमा बढी संस्थापन इतर समूहले जितेको छ । महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिमा पनि इतर समूह बलियो देखिन्छ । तर, गृहमन्त्री समेत रहेका संस्थापन पक्षका नेता बालकृष्ण खाँड आफै सक्रिय भएकाले चुनावी पासा पल्टेमा आश्चर्य नमाने हुन्छ ।

संस्थापन पक्षः भरतकुमार शाह
संस्थापन इतर पक्षः अमर सिंह पुन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP