बुधबार , बैसाख ३, २०८२

नेदरल्यान्ड्समा लकडाउनविरोधी प्रदर्शन भइरहेकोमा प्रहरीले पानीको फोहरा प्रहार गर्दा एक महिलाको टाउको फुटेर १५ वटा टाँका लगाउनुपरेको छ ।

आइन्डहोभनको एक शहरमा खिचिएको भिडियोमा डेनिसा स्टास्त्ना नामक ती महिलालाई पानीको ठूलो फोहरा टाउकोमा बज्रिएको देखिन्छ । घटना आइतवार भएको हो ।
चेक गणतन्त्रबाट आएकी ती महिला फोहराको तोडले एक भवनमा ठोकिन पुगेकी थिइन् । उनको टाउको फुटेको थियो र ओठ काटिएको थियो ।

उनी र उनका प्रेमीले प्रदर्शनको भिडियो मात्र खिचेको, त्यसमा सहभागी नबनेको भनी दाबी गरेका छन् । तर सबैजनालाई त्यो ठाउँ छोडेर जान आदेश दिँदा पनि उनीहरू नगएकाले फोहरा हानेर तितरबितर गराउनुपरेको अधिकारीहरूको कथन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP