सोमबार , चैत्र २४, २०८१

पिएचडी गर्ने लक्ष्यका साथ बढेकी नायिका करिश्मा मानन्धर १२ पास भएकी छिन् । उनी २ं.४१ जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण भएकी हुन् ।

करिश्मा गदावरीस्थित किटिनी कलेजबाट १२ कक्षा उत्तीर्ण भएकी हुन् । कलेज उनकै जन्मस्थान नजिकै पर्छ ।

करिश्मा ग्रामीण विषय लिएर स्नातक अध्ययन गर्ने भएकी छिन् । उनी एसएलसी समेत उत्तीर्ण थिइनन् ।

एलएलसी पास नगरेकी नायिका भनी कतिपयले होच्याएपछि करिश्मा इख लिएर विद्यालय भर्ना भइन् । उनले एलएलसी उत्तीर्ण गरी किटिनी कलेजबाट दश जोड २ अध्ययन गरिन् ।

करिश्मा पिएचडी गर्ने धोकोको साथ अध्ययनमा बढेकी छिन् । उनको अध्ययनको सफल यात्रालाई धेरैले प्रशंशा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP