सोमबार , भाद्र १५, २०८३

हिजोसम्म राजेन्द्र लिङ्देनले चुनाव जित्ने निश्चित जस्तै देखिएकोमा रात रहँदा अग्राख पलाउन पुगेको छ । राप्रपाको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि निकै चासो देखाएपछि परिस्थिति केही बदलिएको छ ।

अब राप्रपाको अध्यक्षमा यसै भन्न नसकिने अवस्था बनेको छ । कमल थापा हिजोसम्म निराश भएकामा आज एक्कासी उत्साही भएका छन् । कारण हो पूर्व राजा ज्ञानेन्द्र शाहबाट पाएको ग्रीन सिग्नल ।

विगतमा गल्ती गरेको स्वीकादै थापाले एकपटक मौका दिन निकै अनुनय गरे । उनले फेरि गल्ती नदोहोरिने र राजसंस्था र हिन्दुराष्ट्र फर्काउने मिसन र भिजनबारे पूर्वराजा ज्ञानेन्द्र शाहसम्मलाई कन्भिन्स गर्न सकेको विश्वस्त स्रोतले बताएको छ ।

पूर्वराजा शाहबाट ग्रिन सिग्नल आएपछि थापा उत्साही भएका छन् । रातारात माहोल फरक भएपछि परिस्थिति केही बदलिएको छ । उनी केही ढुक्क भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP