मंगलबार , अषोज २७, २०८३

देशभर पछिल्लो समय १२ हजार ७ सय २७ जनाको कोरोना परीक्षण गर्दा थप ३१६ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।

२४ घण्टामा २५९ जना संक्रमणमुक्त भएका छन् भने काठमाडौं उपत्यकाभित्र कुल १५० जनामा संक्रमण पुष्टि भएको छ। जसअनुसार काठमाडौंमा ११९,ललितपुरमा २९ र भक्तपुरमा दुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, हाल देशभर ६ हजार ९ सय ५४ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP