सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावलले जित्छु भन्ने लागेरै उम्मेदवारी दिएको बताएका छन्।

पत्रकारको जिज्ञासमा रावल प्रतिप्रश्न गर्छन्, ‘जित्छु भन्ने नलागीकन कसैले उम्मेदवारी दिन्छ र?’

वपरिपरिका प्रतिनिधिलाई देखाउँदै उनी थप्छन्, ‘यी प्रतिनिधि काम्रेडहरू सप्पै देश, जनता र पार्टीप्रति प्रतिबद्ध हुनुहुन्छ मैले जुन मान्यता राख्या छु, त्यसमा उहाँहरूको समर्थन हुन्छ भन्ने मलाई विश्वास छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP