सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले तयार गरेको पदाधिकारीसहित केन्द्रीय सदस्यको सूचीमा नपरेकाहरुले उम्मेदवारी दिएका छन् ।

हाधिवेशन प्रतिनिधिहरुले ओलीलाई पदाधिकारीसहित केन्द्रीय सदस्य चयनको अधिकार दिएपनि उपाध्यक्ष भीम रावल पछि हटेनन् । उनले अध्यक्षमा उम्मेदवारी दिने भएसँगै निर्वाचन प्रक्रिया बढ्यो ।

उम्मेदवार मनोनयन भई नामावलीसहित प्रकाशित भएको छ । जसमा ओलीको सूचीमा नपरेका ठूलो संख्याका प्रतिनिधिले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध भीम रावलले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा सूचीमा नपरेका घनश्याम भुसालले उम्मेदवारी दिए । सचिवमा सूचीमा नपरेका भीम आचार्य उम्मेदवार बनेका छन् ।

ओलीको सूचीबाहिरका उम्मेदवार

अध्यक्षमा डा. भीम रावल
उपाध्यक्षमा घनश्याम भुसाल

सचिवमा
भीम आचार्य
टंकप्रसाद कार्की

केन्द्रीय सदस्यहरुमा

आदिवासी जनजातितर्फ
निर्माण बुढा
सुवास कर्माचार्य

सम्पर्क समन्वय महिलातर्फ
जानुका रोका

मधेशीतर्फ
बिल्टु यादव
शम्भुप्रसाद गुप्ता

दलिततर्फ
नरबहादुर विक
अनुभूति वम नेपाली

थारुतर्फ
जयप्रकाश थारु

मुस्लिमतर्फ
नजिर मिया

पिछडिएका क्षेत्र
भरत साउद
लालबहादुर रावल

खुला पुरुषतर्फ
सुरेन्द्र मानन्धर
नरेश खरेल
कमल तिमिल्सिना
निर्मल भट्टराई
पदमराज जोशी

खुल्ला महिलातर्फ
अर्चना गहतराज
उपाकिरण तिम्सिना
भगवती न्यौपाने

प्रदेश १ तर्फ
धर्मराज निरौला
पर्शुराम अधिकारी
दुर्गाकुमार थापा

बागमती प्रदेशतर्फ
केदार क्षेत्री
रामवीर मानन्धर

सुदूरपश्चिम प्रदेशतर्फ
कृष्णप्रसाद जोशी
दीपकप्रकाश भट्ट
सहदेव बोगटी

कर्णाली प्रदेशतर्फ
योगेन्द्रबहादुर शाही

महिलातर्फ
कलसादेवी महरा
पशुपति कुँवर
मन्जु मलासी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP