मंगलबार , अषोज २७, २०८३

कोरोना भाइरसको नयाँ भेरियन्ट हालसम्म १० भन्दा बढी मुलुकमा फैलिइसकेको छ । दक्षिण अफ्रिकालगायत १० राष्ट्रमा पछिल्लो समयमा भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले नेपाललाई पनि सचेत रहन सुझाव दिएको छ ।

इटाली, जर्मनी, अष्ट्रेलिया, नेदरल्याण्ड, बोत्सना, हङकङ, इजरायल, बेल्जियम र चेक गणतन्त्रमा नयाँ ओमिक्रोन भेरियन्ट फैलिएको एजेन्सीले जनाएको छ । बेलायतले अफ्रिकाबाट आउने यात्रुहरुलाई निषेध गरेको छ भने जापानमा पनि विदेशी यात्रुहरुलाई प्रवेश निषेध गरिएको छ । हालसम्म कोरोना भाइरसको ओमिक्रोनबाट कोही संक्रमित फेला परेका छैनन् ।

भारतमा ओमिक्रोन फैलिएमा नेपालमा त्यसको द्धाडो भन्दा चाडो गम्भिर असर पर्न सक्ने आंकलन गरिएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय २४ जनाले कोरोना संक्रमणबाटै ज्यान गुमाईसकेका छन् । त्यसैगरी, ८ लाख २१ हजार १ सय २१ जना हालसम्म संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP