बिहिबार , बैसाख २५, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पटक पटक अप्रेशनबाट नयाँ जीवन पाउँदै आएकाले त्यति भर नभएको बताएका छन् । एमालेको बन्द सत्रलाई सम्बोधन गर्दै भावुक बनेका ओलीले नयाँ पुस्तामा चाँडै एमालेको नेतृत्व जाने संकेत पनि गरे ।

‘म कति बाँँच्छु थाहा छैन,’ ओलीले शनिबार चितवनमा आयोजित बन्दसत्रमा भने, ‘धेरैपल्ट जीर्ण स्वास्थ्यबाट, धेरै अप्रेसनहरुबाट गुज्रिएर आएको हुँ, कति बाँचिन्छ भन्न सकिन्नँ ।’ उनले आफ्नो जीवनको कुनै टुंगो नभएको बताए ।

ओलीले धेरैपटक मरेर बाँचेर आएकाले भर नभएको बताए । उनले भने, ‘मेरो जीन्दगी धेरैपल्ट मरेर बाँचेर आएको, त्यति साह्रो भर नहुन सक्छ ।’

उनले एमालेभित्र नयाँ पुस्ताबाट लोकतन्त्र सुरक्षित रहेको बताए । ओलीले आफू नयाँ पुस्ताको उच्च मनोबल र असाधारण क्षमताका कारण निकै उत्साही र ढुक्क भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP