मंगलबार , अषोज २७, २०८३

नेपालमा कोरोनाभाइरस कोभिड १९ का ३ सय ८ संक्रमित थपिएका छन् ।

कुल ८ हजार ९ सय ९ नमूना परीक्षण गर्दा ३ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने २ सय ९८ जना डिस्चार्ज भएका छन् ।

हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ४९ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP