शनिबार , जेठ ४, २०८२

यो ह्वेल सन् २०१३ मा नामिबियाको समुन्द्रमा भेटिएको थियो । पछि दक्षिणी ध्रुवमा भेटियो । यो ग्रे ह्वेलले उत्तरी प्रशान्त क्षेत्रबाट नामिबियासम्मको यात्रा गरेको तथ्य पत्ता लागेको छ ।यो ह्वेलले आधा विश्वको चक्कर लगाएको छ । जुन विश्व किर्तिमान हो । १६ हजार ७ सय माइलको यात्रा गरेको ह्वेलबारे बायोलोजिकल लेटर्सले अध्ययन प्रकाशित गरेको छ ।

यस्तो हवेल दुई प्रजातिका छन् । पूर्वी ग्रे ह्वेलको संख्या साँढे २० हजार छ । पश्चिमी ह्वेलको संख्या २ सय छ ।

विश्वको आधा चक्कर लगाउने ग्रे ह्वेल ४० फिटको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP