मंगलबार , अषोज २७, २०८३

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले साेमबार हङकङको सामना गर्दैछ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा हुने याे खेल नेपाली अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, हङकङविरुद्ध नेपाललाई जित निकाल्न सहज हुनेछैन । हङकङ पनि नेपाललाई स्तब्ध बनाउने योजनामा हुनेछ ।

पछिल्लोपटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो।

विश्वकप छनोट अन्तर्गत नै बैककमा भएको खेलमा नेपालले ४ विकेटकाे जित हात परेकाे थियाे ।

छनोटमा ६ टिम सहभागी छन् । यसकाे विजेता टाेलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP