मंगलबार , अषोज २७, २०८३

म्यानचेस्टर युनाइटेड वार्टफोर्डसँग स्तब्ध भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएरातिको खेलमा वार्टफोर्डले म्यानचेस्टर युनाइटेडले ४-१ ले पराजित गरेको हो ।

वार्डफोर्डले लगातार २ गोल गरी अग्रता लिएपनि म्यानचेस्टले बराबरीको प्रयास गरेको थियो । तर, काउन्टर एट्याकमा वाटफोर्डले गोल गर्दै युनाइटेडलाई स्तब्ध पारेको थियो ।

यसैगरी, आर्सनलको १-० खेलको अपराजित यात्रा टुंगाइदिएको छ । लिभरपुलले घरेलु मैदानमा आर्सनलमाथि ४-० को जित निकालेको हो ।

लिगमा अगाडि रहेको चेल्सीले लिसेस्टरसँग ३-० को जित निकालेको छ । एस्टर भिल्लाले ब्राइटनमाथि २-० को जित निकाल्दा न्युकासल र ब्रन्डफोर्ड ३-३ को बराबरी खेल्न पुगे ।

नर्विच सिटीले साउथएम्टनमाथि २-१ को जित निकाल्यो । वल्भसले वेस्ट हेमलाई १-० ले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP