मंगलबार , अषोज २७, २०८३

नेपालमा थप २४२ जनामा कोरोना संक्रमण देखिएका छन्। देशभरि ७ हजार १३६ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १४५ पीसीआर परीक्षण गर्दा २०९ र एन्टिजेन परीक्षण गर्दा ३३ जनामा कोरोना पोजेटिभ देखिएको थियो।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ सय ४४ जना कोरोनामुक्त भएका छन्। योसँगै निको हुनेको संख्या ७ लाख ९९ हजार ९८९ रहेको छ। मन्त्रालयका अनुसार थप एक जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या भने ७ हजार ३०३ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP