शनिबार , भाद्र १३, २०८३

पछिल्लो २४ घण्टामा २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अद्यावधिक गरेको विवरण अनुसार ९ हजार ९७२ नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण भएको पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल संक्रमित मृतकको संख्या ११ हजार ४९४ पुगेको छ।

मन्त्रालयका अनुसार थप ३६९ जना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ।

नेपाल समय
हाल मुलुकभर ७ हजार ५३९ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP