मंगलबार , अषोज २७, २०८३

कतारविरुद्ध ३ खेलको टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वेस्ट इन्ड पार्कमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनायो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले अर्धशतकीय पारी खेलिन् । उनले १९.४ ओभरमा साची दध्वालले आयशाबाट क्याच गराउनुअघि ४७ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा आफ्नो पहिलो टि–२० अर्धशतक प्रहार गरिन् ।

कविता कुँवरले ३१ रनको योगदान दिँदा अप्सरी बेगम २३ रनमा अविजि रहिन् । कतारका एजेन्लीन मारेले २ तथा, साची दध्वाल, अलिना खान र सबिजा पानायनले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP