आइतबार , जेठ १२, २०८२

मंगलबार राति नेदरल्यान्ड्सले पनि कतार विश्वकपको यात्रा तय गरेको छ। रोटरडमस्थित डु किप रंगशालामा सम्पन्न खेलमा पाहुना टिम नर्वेलाई २–० गोलले हराएर नेदरल्यान्ड्सले विश्वकपको यात्रा तय गरेको हो।

नेदरल्यान्ड्सको जितमा स्टेवेन बर्जविन र मेन्फिस डिपायले समान १–१ गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दुवै खेलाडीले दोस्रो हाफमा गोल गरेर नेदरल्यान्ड्सलाई विश्वकपमा पुर्‍याएका थिए।

यो जितसँगै समूह जीमा नेदरल्यान्ड्सले २३ अंक बनायो। त्यस्तै गएरातिकै अर्को खेलमा टर्कीले मोन्टेनेग्रोमाथि २–१ गोलको जित निकाल्यो। सो जितसँगै टर्कीले भने प्लेअफमा स्थान बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत


TOP
सोमंबुबिशु