शुक्रबार , भाद्र १२, २०८३

बलिउड अभिनेता राजकुमार राव वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले सोमबार पत्रलेखासँग विवाह गरेका हुन्। यी जोडी विगत ११ वर्षदेखि प्रेममा रहेको बताइएको छ।

चण्डिगढमा आयोजित वैवाहिक समारोहमा हरियाणाका मुख्यमन्त्री मनोहरलाल र बलिउड सेलिब्रेटीहरुको पनि उपस्थिति रहेको थियो। विवाहपछि दुवैले समाजिक सञ्जालमा तस्बिर पोष्ट गरेका छन्।

अभिनेता रावले इन्स्टाग्राममा तस्बिर पोष्ट गर्दै लेखेका छन्- ‘अन्ततः ११ वर्षको प्रेम, रोमान्स र रमाइलोपछि म मेरो ‘सोलमेट’सँग विवाह बन्धनमा बाँधिए। तिम्रो पति हुन पाएँ, योभन्दा ठूलो खुसी अरु केही हुन सक्दैन।’

त्यस्तै पत्रलेखाले पनि यही अन्दाजमा तिम्रो श्रीमती हुनु पाउनु नै सबैभन्दा ठूलो खुसी भएको उल्लेख गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP