मंगलबार , भाद्र १६, २०८३

नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गरेको बन्दको प्रभाव रूपन्देही र दाङलगायत क्षेत्रमा परेको छ।

नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले गरेको बन्दमा सार्वजनिक र निजी सवारी साधन चलेका छैनन्।

सडकमा प्रहरीको बाक्लो उपस्थिति छ। फाट्टफुट्ट मोटरसाइकल र साइकल चलेका देखिन्छन्।

सडक सुनसान छ। बन्दकर्ता भने सडकमा देखिएका छैनन्। पसलहरू पनि खुलेको छैन।

नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो।

बन्दका कारण भने गन्तव्यमा जानुपर्ने यात्रुलाई सास्ती भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP