मंगलबार , भाद्र १६, २०८३

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल बार एशोसिएशनबीच सहमति भएको जनाइएको छ ।

बारका महासचिव लीलामणि पौडेलले सोमवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भोलि मंगलवार आह्वान गरिएको नेपाल बन्दमा कानून व्यवसायीको शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन कालो कोट, बारको लोगो र परिचयपत्रसहित बार एशोसिएशन र अदालतमा उपस्थित हुने कानून व्यवसायीलाई कुनै अवरोध नगर्ने भन्ने अनौपचारिक जानकारी सहमति भएको जनाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नआएसम्म आन्दोलन जारी रहने जनाउँदै बारले भोलिको आन्दोलनमा समेत विना हिचकिचाहट सक्रियतापूर्वक उपस्थित र सहभागी हुन आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP