मंगलबार , भाद्र १६, २०८३

कोरियाबाट रोजगारी गरी फर्केकाहरुले पुनः कोरिया जानको लागि भाषा परीक्षा दिन पाउने भएका छन् । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाबाट काम गरी वैधानिक तरिकाले फर्केका श्रमिकलाई पुनः कामदारको रुपमा पठाउन भाषा परीक्षा हुन लागेको हो ।

इच्छुक व्यक्तिहरुलाई मंसिर ६ गतेदेखि ८ गतेसम्म अनलाइन आवेदन फारम भर्न समेत ईपिएस कोरिया शाखा ग्वार्कोले जनाएको छ । एकपटक भाषा पास गरेर कोरियामा काम गरेर फर्किएकाहरुले फेरी भाषा परीक्षा उत्तिर्ण गर्नुपर्छ ।

आवेदन दर्ता गरिसकेपछि मंसिर २४ गते परीक्षा तालिका घोषणा गर्ने र पुस १ गतेदेखि ७ गतेसम्म परीक्षा सञ्चालन गर्ने शाखाले जनाएको छ । जनवरी २०२२ मा परीक्षाको नतिजा प्रकाशन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP