मंगलबार , अषोज २७, २०८३

अफगानिस्तानको नन्गर्हर प्रान्तस्थित स्पिन घर जिल्लामा रहेको एक मस्जिदमा बम विष्फोट भएको छ । भक्तजनहरू प्रार्थनाका लागि जम्मा भएको बेला भएको विस्फोटमा कम्तिमा १२ जना मारिएको एक तालिबानी अधिकारीले एएफपी न्युज एजेन्सीलाई बताएका छन् । ‘शुक्रबारको प्रार्थनाका दौरान स्पिन घर जिल्लामा बिस्फोट भएको हो,’ ती अधिकारीले नाम नखुलाउने शर्तमा भने ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले स्थानीयवासीलाई उद्धृत गर्दै स्थानीय समयअनुसार १ बजेर ३० मिनेटमा मस्जिदभित्र बिस्फोट भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP