मंगलबार , भाद्र १६, २०८३

परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंंसिरको दोस्रो सातामा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ ।

नतिजा रुजु गर्ने, कपी जाँच गर्ने लगायत नतिजासम्बन्धि ५० प्रतिशत काम सकिएको बोर्डको जनाएको छ । बोर्डले ४ हजार ३१० परीक्षा केन्द्रबाट गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP