मंगलबार , अषोज २७, २०८३

विश्वका सबैभन्दा ठूला कार्बन उत्सर्जक चीन र अमेरिका जलवायु सहकार्य बढाउन सहमत भएका छन् । दुई देश जलवायु परिवर्तनसँग जुध्न मिथेन उत्सर्जन कटौती, वनजंगल संरक्षण र कोइलाको प्रयोग अन्त्य गर्नेसहितका विषयमा यो दशकभर सहकार्य वृद्धि गर्न सहमत भएका हुन् ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२६ मा गरिएको संयुक्त घोषणामा चीन र अमेरिकाले ‘ठोस कार्यहरू’सहित जलवायु परिवर्तनसँग लड्ने प्रयासहरू दोब्बर बनाउने सहमतिमा पुगको बताएका छन्दुई देशले सन् २०१५ को पेरिस सम्झौताले तय गरेको १.५ डिग्री सेल्सियसको लक्ष्य प्राप्त गर्न एक साथ काम गर्न आफ्नो दृढ प्रतिबद्धता जनाएका छन् । यस लक्ष्य पूरा गर्न रहेको ठूलो खाडल कम गर्ने प्रयासहरू बढाउन पनि उनीहरूले आह्वान गरेका छन् ।

दुई देशबीच अरु थुप्रै विषयमा विमति भए पनि जलवायु सम्बन्धी विषयमा सहमत भएका हुन् ।

बीबीसी र अलजजिराबाट

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP