मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामचन्द्र झा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । झा आगामी मंसिर ५ गते जनकपुरमा हुने एक कार्यक्रमका बीच एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

उनले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भने विदा लिईसकेका छन् । उनले आफूले माओवादी केन्द्रमा बसेर भन्दापनि एकीकृत समाजवादीमा बसेर राम्रो काम गर्न सक्ने भएर पार्टी प्रवेश गर्न लागेको जनाए । उनी एमालेमा मधेशका चर्चित नेताको रुपमा परिचित थिए । नेकपाकालिन समयमा उनले प्रचण्ड र माधव नेपाललाई साथ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP