आइतबार , बैसाख ७, २०८२

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका ३ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज ४ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ७ लाख ९५ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । यो निकोहुने दर ९७ दशमलव ७ प्रतिशत हो । त्यसैगरी, देशभर ७ हजार ६ सय ५४ जना कोरोना संक्रमित उपचारको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार आज पिसीआर विधिबाट ३ सय ७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा आज थप ५ जनाको मृत्यु भएको छ । यो मृत्युदर १ दशमलव ४ प्रतिशत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP