सोमबार , जेठ २७, २०८२

बिहारको मोतिहारीमा तिहारको साँझ एक हुल जुवाडेले एक प्रहरीलाई बिजुलीको खम्बामा बाँधेर पिटेका छन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा मानिसहरुको समूह प्रहरीको बर्दी लगाएका एक व्यक्तिमाथि आक्रमण गरिरहेका देखिन्छन्।

सो घटना छपरा बहसस्थित धर्मपुर गाउँको भएको बताइएको छ। कुटिने प्रहरी सहायक निरीक्षक सीतामा दास हुन्। गाउँमा विवाद भएको सूचनापछि प्रहरी त्यहाँ पुगेको थियो। तर, त्यहाँ ती व्यक्तिहरु रक्सी खाएर जुवा खेलिरहेका थिए। तिनले एक प्रहरीलाई घेरेर समातेको र बिजुलीको खम्बामा बाँधेर कुटेको जनाइएको छ ।ती व्यक्तिहरुविरुद्ध जाहेरी दर्ता भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP